गृहपृष्ठ Featured एमाले–जसपाबिच सहमति : कसले कहाँ सिट पाउने ? (सूचिसहित)

एमाले–जसपाबिच सहमति : कसले कहाँ सिट पाउने ? (सूचिसहित)

काठमाडौं । 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ। तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ।

सम्बन्धित् समाचार