गृहपृष्ठ Featured चितवन– २ : रवि लामिछाने तेस्रोमा

चितवन– २ : रवि लामिछाने तेस्रोमा

काठमाडौं । 

सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

सोमबार अपराह्नबाट सुरु भएको मतगणनामा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको ५३ र कांग्रेसका उमेश श्रेष्ठको ३३ मत रहेको छ।

यो क्षेत्रलाई आमरुपमा सर्वाधिक चर्चाका रुपमा हेरिएको छ।

सम्बन्धित् समाचार