गृहपृष्ठ Featured कपिलवस्तु- २ मा कांग्रेसका आचार्यलाई सुरुवाती अग्रता

कपिलवस्तु- २ मा कांग्रेसका आचार्यलाई सुरुवाती अग्रता

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् । एक सय मत गणना हुँदा आचार्यले ५३ र नेकपा एमालेका बृजेश कुमार गुप्ताले ३९ मत पाएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ मा जम्मा ८४ हजार ५ सय ६९ मत खसको थियो । मत गणना जारी छ।

सम्बन्धित् समाचार