गृहपृष्ठ Featured अर्घाखाँचीमा एमालेका रायमाझी भन्दा कांग्रेसकी भुसाल ७ सय ६२ मतले पछि

अर्घाखाँचीमा एमालेका रायमाझी भन्दा कांग्रेसकी भुसाल ७ सय ६२ मतले पछि

अर्घाखाँची ।

अर्घाखाँचीमा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

अहिलेसम्म तीन हजार आठ सय ६४ मतगणना हुँदा एमालेका टोपबहादुर रायमाझीले दुई हजार दुई सय दुई मतसहित अग्रता लिइरहनुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले एक हजार चार सय ४० मतसहित पछ्याइ रहनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले ९९ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित् समाचार