गृहपृष्ठ Featured गुल्मी- २ मा झाँक्रीसँग २ हजार मतको अग्रता लिँदै विष्ट

गुल्मी- २ मा झाँक्रीसँग २ हजार मतको अग्रता लिँदै विष्ट

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । एमाले सचिव विष्टले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसँग करिब २ हजार मतको अग्रता बनाएका छन् ।

मंगलबार बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार एमाले सचिव विष्टले ८ हजार ७७ मत ल्याएका छन् । एकीकृत समाजवादीकी उम्मेदवार झाँक्रीले ६ हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित् समाचार