गृहपृष्ठ Featured रूपन्देही-२ मा विष्णु पौडेलले लिए पहिलो पटक अग्रता

रूपन्देही-२ मा विष्णु पौडेलले लिए पहिलो पटक अग्रता

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही-२मा पहिलो अग्रता लिएका छन्।

मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पारेका छन्। एमालेका विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन्।

जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन्।

सम्बन्धित् समाचार