गृहपृष्ठ Featured रुपन्देही– १ मा विश्वकर्माको अग्रता कायमै, घनश्याम तेस्रो स्थानमा

रुपन्देही– १ मा विश्वकर्माको अग्रता कायमै, घनश्याम तेस्रो स्थानमा

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी छ । मत गणनाको पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिएका छन् ।

एमाले उम्मेदवार विश्वकर्माले ३ हजार ५८ मत ल्याउँदै अग्रता लिँदा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी २५३५ मत ल्याएर दोस्रो स्थान बनाएका छन् ।

सत्ता गठबनधनको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल तेस्रो स्थानमा छन् ।

भुसालले २ हजार ३९९ मत ल्याएका छन् ।

 

सम्बन्धित् समाचार