बुटवल ।
रूपन्देही २ मा नेकपा एमालेका विष्णु पौडेल विजयी भएका छन्। उनले २७ हजार १४७ मत प्राप्त गर्दै रूपन्देहीबाट चौथोपटक विजयी भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजा ७८१ मत प्राप्त गर्दै दोस्रो भए। पौडेलले १ हजार ३६६ मतान्तरले विजयी भएका हुन्। पाैडेल विजयी बनेका हुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२,००८ मत प्राप्त गरे ।








