गृहपृष्ठ Featured कपिलवस्तु २ (२) मा कांग्रेसका पाण्डेय विजयी

कपिलवस्तु २ (२) मा कांग्रेसका पाण्डेय विजयी

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय विजयी भएका छन् । पाण्डेय नेकपा एमालेका उम्मेदवार धरम बहादुर लाल श्रीवास्तवलाई ८९१ को मतान्तरले हराउँदै विजयी भएका हुन् ।

विजयी भएका पाण्डेयले १४,१८५ मत प्राप्त गरे भने पराजित भएका श्रीवास्तवले १३२९४ मत प्राप्त गरे ।

अझै निर्वाचन कार्यालयले घोषणा गर्न बाँकी छ ।

सम्बन्धित् समाचार