गृहपृष्ठ Featured कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटमा ३ बर्षे टेक्निसियन र फिजियोथेरापीको भर्ना खुल्यो

कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटमा ३ बर्षे टेक्निसियन र फिजियोथेरापीको भर्ना खुल्यो

कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटमा ३ बर्षे टेक्निसियन र फिजियोथेरापीको भर्ना खुलेको छ । २०५४ साल देखि स्वास्थ्य क्षेत्रको अध्ययापन गराउँदै आएको यो इन्ष्टिच्युट जिल्लाको पुरानो शैक्षिक संस्था हो ।

जिल्लाको एक मात्र डिप्लोमा हेल्थ कलेज रहेको इन्ष्टिच्युटमा शैक्षिकसस्त्र २०७९/०८० का लागि नयाँ भर्ना खुलेको इन्ष्टिच्युटका कार्यकारी निर्देशक अरुण पाण्डेयले बताए ।

यस अगाडी प्रवेश परिक्षामा सहभागी भएका विद्यार्थीहरु भर्ना हुन पाउने र प्रवेश परिक्षामा सामेल नभएकाले भर्ना आवेदन फारम भर्न निर्देशक पाण्डेले आग्रह गरे ।

सम्बन्धित् समाचार