गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभा बैठक १७ गतेका लागि आह्वान

लुम्बिनी प्रदेश सभा बैठक १७ गतेका लागि आह्वान

बुटवल ।

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको  प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।

सम्बन्धित् समाचार