क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले युरो २०२४ को छनोट खेलमा लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । समूह जे अन्तरगतको आइतबार राति भएको खेलमा पोर्चुगल ६–० गोलले विजयी भएको हो ।
रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज १६१ औँ मोती जयन्ती मनाइँदै
११ घण्टा अघि








