अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा पाकिस्तान ह्वाइट वास हुनबाट जोगिएको छ । अन्तिम खेलमा पाकिस्तान ६६ रनले विजयी हुँदै सान्त्वना जीत हासिल गरेको हो । पहिलो दुई खेल जित्दै अफगानिस्तानले तीन खेलको शृङ्खलामा यसअघि नै कब्जा जमाइसकेको छ ।
पाकिस्तान ‘ह्वाइट वास’ बाट जोगियो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभूटानमा हिमनदी र हिमतालको चाैबीसै घण्टा निगरानी
३ घण्टा अघि
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ अर्ब मौज्दात
११ घण्टा अघि
पुराना दलहरू सुध्रनुस्, अझै पनि समय छ- गृहमन्त्री
११ घण्टा अघि








