राजस्थान रोयल्सलाई ५ रनले हराउँदै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९२ रन मात्र बनाउन सक्यो ।
आईपीएलमा पञ्जाबसंग राजस्थान ५ रनले पराजित
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
४ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








