गृहपृष्ठ Featured गोरखाको बलुवा केन्द्रबिन्दु बनाएर भूकम्प

गोरखाको बलुवा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं ।

गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय नेपालका विभिन्न जिल्लामा भूकम्पका स–साना परकम्पहरू गइरहेका छन् ।

सम्बन्धित् समाचार