काठमाडाैँ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ३२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।