१३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै विजेता बनेको थियो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधिमा लुम्बिनीको ह्याट्रिक
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैप्रेमीसँग मिलेर श्रीमानको हत्या, दुवै पक्राउ
६ घण्टा अघि
पर्सामा पटाका पड्काउँदा पाँचवर्षीय बालकको मृत्यु
६ घण्टा अघि
इजिप्टमा रेल दुर्घटना, सातजनाको मृत्यु
८ घण्टा अघि
तिहारको चौथो दिन गाईपूजा गरिँदै
८ घण्टा अघि








