गृहपृष्ठ Featured कपिलवस्तुका गुरुङ राप्रपाको आदिवासी जनजाती विभागको सदस्यमा मनोनित

कपिलवस्तुका गुरुङ राप्रपाको आदिवासी जनजाती विभागको सदस्यमा मनोनित

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आदिवासी जनजाती विभागको सदस्यमा कपिलवस्तुका सुर्य कुमार गुरुङ मनोनित भएका छन् । गुरुङलाई मंगलबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले एक पत्रमार्फत उक्त विभागको सदस्यमा मनोनित गरेको बारे जानकारी गराएका हुन् ।

मनोनित भएसंगै गुरुङले पार्टीको सिद्धान्त र नितिप्रति प्रतिवद्ध हुदैं पार्टीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार