गृहपृष्ठ Featured एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ।

नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय ललितपुरमा बस्न लागेको हो ।

बैठकले आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ ।

सम्बन्धित् समाचार