काठमाडौं ।
अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ठ गन्तव्यको सूचिमा मुस्ताङ पनि राखेको छ ।
सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूचि सार्वजनिक गर्दै सीएनएनले उपल्लो मुस्ताङको लोमाङथाङ गाउँको तस्वीरसहित मुस्ताङलाई १६ औं नम्बरमा राखेको छ ।








