प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार पपुवा न्यू गिनी पुगेका छन् जहाँ उनको भव्य स्वागत गरिएको थियो। उनलाई स्वागत गर्न विमानस्थल पुगेका पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरेका थिए ।
पपुवा न्यू गिनीका प्रधानमन्त्रीले जब मोदीको खुट्टा ढोगे…
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदेशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
४ घण्टा अघि








