बुटवल ।
गुल्मीमा घरायसी विवाद हुँदा बुवाले छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हँसियाले काटिदिएको प्रहरीले जनाएको हो ।