गृहपृष्ठ Featured बाणगंगाको चार नः जितपुरको होटेलमा एक युवाको रहस्यमय मृत्यु

बाणगंगाको चार नः जितपुरको होटेलमा एक युवाको रहस्यमय मृत्यु

कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको एक होटेलमा एकको रहस्यमय ढङ्गले मृत्यु भएको छ । दुई साथी भई होटेलमा रुम बुक गरी बसेकोमा एक साथी सबेरै उठेर गएको र अर्का ब्यतिm मृत्यु भएको अवस्थामा भेटीएको हो । दुई साथी मध्य एक बाणगंगा नगरपालिका झुगाका धुर्व पाण्डे रहेका छन भने मृत्यु हुनेको सनाखत हुन सकेको छैन । मृतकले बुटवल कालिकानगर घर भई सन्तोष पहराही नामबाट होटेल सिजन्समा नाम दर्ता गराएका छन । जुन आधिकारिक हुन बाकी रहेको प्रहरीले जनाएको छ । ३१ गते मृतक ब्यतिm एक्लै बसेको र ३२ गते राती सगै बसेको प्रहरीले जनाएको छ । मृतक अन्ताजी ३५ बर्षका देखिएका छन ।

सम्बन्धित् समाचार