केही दिन यता बढेको गर्मीका कारण बाणगंगा नगरपालिकामा रहेका बिद्यालय ३ दीनका लागी बन्द हुने भएका छन । अत्याधिक गर्मी बढेपछि दिनचर्यामा समेत गाह्रो भएकाले भोली २ गतेबाट ३ दीन सम्मका लागी बिद्यालय बन्द गरिएको हो शिक्षक महासघं नगरकमिटि, प्याप्सन नगर कमिटि र बाणगंगा नगर शिक्षाको बैठकले सो निर्णय भएको हो । चार गतेसम्मका लागी सरकारी, निजि, सामुदायिक, धार्मिक साथै मन्टेसरमा बिदा दिइएको बाणगंगा नगर शिक्षा अधिकृत खिम बहादुर जिसिले बताए ।
गर्मीका कारण ४ गते सम्मका लागी बाणगंगाका बिद्यालय बन्द हुने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजापानमा ब्याजदर ३१ वर्षयताकै उच्च
८ मिनेट अघि
लुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
२४ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
२४ घण्टा अघि










