कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्धरगंशालामा तेस्रो जिल्ला स्तरीय सेभेन ए साइड रनिङ्ग सिल्ड कप जारी रहेको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भएको खेलमा आयोजक सहित २० समुहको सहभगिता रहेको छ । बाणगंगा वेलफेयर सोसाइटी र दर्पण युवा क्लव राजपुरबिच भएको खेलमा वेलफेयर २÷० ले बिजयी भएको छ । दोस्रो खेलमा बाणगंगा वेलफेयर सोसाइटी निलो र राइजिग स्टार युवा क्लव शिवपुर चन्द्रौटाबिच भएको खेलमा वेलफेयर निलो ८÷० बिजयी भएको छ । बुधबार पनि २ खेल रहेको आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले जानकारी दिए ।
सेभेन ए साइड कप जारी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
३ घण्टा अघि
विश्वकपमा एम्बाप्पेलाई कीर्तिमानी अवार्ड
१२ घण्टा अघि
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
१२ घण्टा अघि







