गृहपृष्ठ खबर कपिलवस्तु सामुदायिक अस्पतालमा नया नेतृत्व

कपिलवस्तु सामुदायिक अस्पतालमा नया नेतृत्व

प्रकाशित मिति:

कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको पहिलो साधारण सभा तथा पहिलो अधिवेशनले निर्विरोध नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा रामजी सेनवरिष्ठ उपाध्यक्षमा राम प्रसाद गैरे (हरि), उपाध्यक्ष द्वयमा दुर्गा बहादुर के.सी. (कुँवर क्षेत्री), शंकर प्रसाद पौडेल, महासचिव पोम नारायण पौडेल, सचिव चेतना अधिकारी बेल्बासे, कोषाध्यक्ष रवि बहादुर काफ्ले रहेका छन् । महिला सदस्य तर्फ ममता टण्डन, कार्यकारिणी सदस्यहरुमा विनिराम पौडेल, हरि खनाल, चेतनारायण ढकाल, मनोज नेपाली, लाल बहादुर नेपाली, चुरामणि पोख्रेल, जन्जीर प्रसाद चौधरी, शान्ति पौडेल, विष्णु प्रसाद न्यौपाने, ज्ञान बहादुर कार्की, छविलाल नेपाली, सोम कुमारी बंजाडे क्षेत्री (सुमन) देवमाया घिमिरे, भुवनेश्वर न्यौपाने (भुवन) रहेका छन् । कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई पूर्व कार्यवाहक अध्यक्ष शंकर पाण्डे, निर्वाचन समितिका संयोजक अधिवक्ता ओम प्रकाश अर्यालले टीका तथा खादा ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित् समाचार