श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीलाई उदृत गर्दै आजको कान्तिपुर दैनिकले खबर छापेको छ । मोटरसाइकलमा आएका आक्रमणकारीले उनीमाथि गोली चलाएको समाचारमा जनाएको छ ।
गृहपृष्ठ पत्रपत्रिका बाट भारतमा सम्पादकको हत्या








