गृहपृष्ठ मनोरञ्जन शाहरुखको चलचित्र ‘जिरो’को टिजर सार्वजनिक [भिडियो ]

शाहरुखको चलचित्र ‘जिरो’को टिजर सार्वजनिक [भिडियो ]

प्रकाशित मिति:

काठमाडौं ।                                                                                                                                                             बलिउड अभिनेता शाहरुख खानको चलचित्र  ‘जिरो’को टिजर सार्वजनिक भएको छ । चलचित्रको इदको अवसर पारेर  टिजर सार्वजनीक गरिएको हो ।  सो टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार शाहरुख खान र सलमान खान देखिएका छन् ।

चलचित्रमा शाहरुख खान होचो व्यक्तिको भूमिकामा रहेका छन् । आनन्द एल रायको निर्देशित चलचित्र डिसेम्बर २१ मा रिलिज हुँदैछ ।
अमेरिकामा छायांकन भैरहेको चलचित्रमा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा छन् ।

हेरौ भिडियो

 

सम्बन्धित् समाचार