गृहपृष्ठ खबर लियोद्धारा नेतृत्व बिकास तालिम

लियोद्धारा नेतृत्व बिकास तालिम

प्रकाशित मिति:

कपिलवस्तुमा रहेको लियो क्लव अफ कपिलवस्तुले नेतृत्व बिकास तथा सञ्चार बिकास सिप तालिम सम्पन्न गरेको छ । तालिमको प्रशिक्षकका रुपमा कपिल शर्माले बोल्दै सही गन्तब्यमा पुग्न सही दृष्टीकोण र इच्छाशतिm हुन आवश्यक रहको बताए थिए । एजिना पौडेलको सञ्चालन, मिडिया निर्देशक अशोक पौडेलको स्वागत र लियो क्लव अफ कपिलवस्तुका उपाध्यक्ष हरि ढुङ्गगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लाइन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कृष्ण केसि, द्धितिय उपाध्यक्ष सुरेन्द्र घिमिरे, समाजसेवि तेज प्रसाद आर्चाय, डिबि रेश्मी लगायत ५० बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार