काठमाडौंको सिनामंगलमा सुमो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सिनामंगल बस्ने दोलखा चरिकोटकी ४७ वर्षीया गोमा भुजेलको मृत्यु भएको हो ।राति १० बजे ना १ ज ४२५० नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा राति सवा १० बजे मृत्यु भएको महानगरीय प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
काठमाडौंमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
२२ घण्टा अघि








