वैखरी , असार २० काठमाण्डौ ।
लामो समय देखी संगीत साधनामा व्यस्त मनोज कुमार खत्रीको नयाँ गिती भिडियो “न त चरी भई” सार्वजनिक भएको छ भिडियोमा गायक स्वयम् ले अभिनय गरेका छन् भने उनलाई साथ दिएकी छन् मोडल समृद्धि पौडेलले । संगीतकार हरी लम्सालको संगीतमा तयार गरिएको म्युजिक भिडियोको सम्पादन भने माधव बेल्बासेले गरेका हुन भिडियोमा गोदावरी पार्कसंगै ककनी र किर्तिपुरका विभिन्न रमणीय स्थलहरुका दृश्य कैद गरिएका छन् गायक स्वयमकै शब्द रहेको म्युजिक भिडियोलाई मनोज के.सी.”समय” ले निर्देशन गरेका हुन् । निर्देशनमा मनोज के.सी. लाई युवराज हुमागाईं (राजन)को सहयोग रहेको बताइएको छ ।
भिडियो हेरौ:








