स्नातकोत्तर प्रथम सेमेस्टरका सम्पुर्ण बिधार्थीहरुले शिक्षाको नाममा बिधार्थीहरु माथी लादिएको चर्को शुल्कको विरोध स्वरुप सिद्धार्थ क्याम्पस बाणगङ्गा १ बुङचीका सहायक क्याम्पस प्रमुख, स्नातकोत्तर प्रथम सेमेस्टरका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष र स्ववियु उपसभापतिलाई स्नातकोत्तर प्रथम सेमेस्टरका सम्पुर्ण बिधार्थीहरुले ज्ञापन पत्र बुझाएका छन् । स्नातकोत्तर प्रथम सेमेस्टरका बिधार्थीहरु बाट क्याम्पस सञ्चालक समितिका उपाध्क्ष्य रवि काफ्ले, सहायक क्याम्पस प्रमुख खेमराज शर्मा र क्याम्पस स्ववियु उप सभापति सन्तोष पाण्डेलाई संयुत्त ज्ञापन पत्र बुझाईएको हो ।
उक्त ज्ञापन पत्रमा सबैको लागी एवं सँधैको लागी शिक्षा हुनुपर्ने माग गरिएको छ । यसमा सम्बन्धित पक्षको शिघ्र ध्यान जाओस र समयमै उचित कदमचाली बिधार्थीहरुले तिर्न सक्ने शुल्क निर्धारण गरियोस भनी भनि उल्लेख गरिएको सिद्धार्थ बहुमुखि क्याम्स प्रथम सेमेस्टरका विद्यार्थि तथा वाणगंगा बहुमुखि क्याम्पसका स्ववियु सभापति माधव पौडेलले जानकारि दिए ।
गृहपृष्ठ खबर स्नातकोत्तर प्रथम सेमेस्टरका बिधार्थीहरुद्धारा शिक्षाको नाममा चर्को शुल्क लिएको विरोध स्वरुप ज्ञापन पत्र पेश ।।
स्नातकोत्तर प्रथम सेमेस्टरका बिधार्थीहरुद्धारा शिक्षाको नाममा चर्को शुल्क लिएको विरोध स्वरुप ज्ञापन पत्र पेश ।।
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगामा एकैदिन २ अटो रिक्साका ब्याट्री चोरी
४ घण्टा अघि
बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
११ घण्टा अघि