कपिलवस्तुको शिवराज नगरपालिकामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका वडा नं. ९ भगवानपुर वस्ने वर्ष १८ को शत्रुधन चौधरीको ज्यान गएको हो । आफ्नै घरको धारामा ब्रस गर्ने क्रममा धारामा जोडेको मोटरको तार बाट करेन्ट लाग्न गई घाईते भएका थिए । उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको सोहि अस्पतालमा मृत्यु भएको वडा प्रहरि कार्यालय चन्द्रौटाले जानकारि दिएको छ ।
शिवराज नगरपालिकामा करेण्ट लागेर एक जनाको मृत्यु ।।
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकालीगण्डकीमा पौडी खेल्दा बेपत्ता दुई जना मृत भेटिए
१७ घण्टा अघि
सरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय
१७ घण्टा अघि
राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म हुने
१७ घण्टा अघि









