काठमान्डाैं / ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।
गृहपृष्ठ पत्रपत्रिका बाट इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !
इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईकाे सहकार्य
१० घण्टा अघि
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
१० घण्टा अघि
पाल्पामा २५५ जनामा डेंगु संक्रमण पुष्टि
१३ घण्टा अघि
भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन
१७ घण्टा अघि









