नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बडाएकाे हाे । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।
पेट्रोल र डिजेलको भाउ फेरि बढ्यो


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकोहलीले बीसीसीआईसँग मागे अनिश्चितकालीन ब्रेक
२ घण्टा अघि
वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध
५ घण्टा अघि