काठमाडौं । सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक भएको छ । सरकारले शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको थियो । भाडा बढाउन सहमति भपछि सरकारले अजा आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका र अन्य क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ नयाँ भाडादरमा कायम गरिएको छ । नयाँ भाडादर सूची
सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक : नयाँ भाडादर सूची सहित


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज यी चार प्रदेशमा वर्षाको सम्भावना
१ दिन अघि