गृहपृष्ठ मनोरञ्जन किरणको एक चुम्मनले भयो बबाल (भिडियो सहित)

किरणको एक चुम्मनले भयो बबाल (भिडियो सहित)

बजारमा विभिन्न किसिमका गित हरु सार्वजनिक भैरहदा बुलबुल मिडियाको प्रस्तुतिमा सम्हाल्न बोलको पप गित युटुबमा सार्वजनिक भएको छ। जसमा किरण खडकाको एक चुम्मनले बबाल भएको छ ।

भिडियोको बिचमा उनले चुम्मन गर्दै गर्दाको पल दर्शकले बढि रुचाएको पाइएको छ । सोही गितमा किरण खड्का र रुपेश नेपालीले स्वर दिएका छन भने किरण खड्का निर्देशन गरेका छन। मोडलमा किरण खड्का,रुपेश नेपाली अन्सु,मोनिका लगायतले अभिनय गरेका छन। कपिलवस्तुका किरण जिल्लामा पपगित गाउने सुमधुर स्वरले चर्चामा रहेका छन ।

भिडयाे:

सम्बन्धित् समाचार