नेपाली काग्रेस कपिलवस्तुले नेपालीहरुको महान पर्व दशै तिहार तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालय तौलीहवामा भएको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख सहित कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।