गृहपृष्ठ Featured काठमाडाैंको कालोपुलमा गोली चल्यो,

काठमाडाैंको कालोपुलमा गोली चल्यो,

प्रकाशित मिति:
काठमाडाैंको कालोपुलमा गोली चल्यो, एक जना घाइते

काठमाडाैं। काठमाडाैंको कालोपुलमा प्रहरीसँग मुठभेड हुँदा राजन लिम्बू घाइते भएका छन् ।

लिम्बूसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै आक्रमण गरेपछि जवाफी कारबाही गरेको महानगरीय प्रहरी जानकारी दिएको छ ।

सुनसरीकाको ईटहरी उपमहानगरपालिका ५ घर भएका लिम्बूले विभिन्न अपराधमा १३ वर्ष जेल सजाय भोगिसकेका छन् । घाइते लिम्बूको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार