गृहपृष्ठ पत्रपत्रिका बाट जिल्ला सभापति र महासमिति सदस्यहरुलाई देउवाको चियापान, पौडेलको रात्रिभोज

जिल्ला सभापति र महासमिति सदस्यहरुलाई देउवाको चियापान, पौडेलको रात्रिभोज

प्रकाशित मिति:

काठमाडौँ । कांग्रेस शीर्ष नेताहरुले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई बिदाइ भोज दिएका छन् । ।

सभापति देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । सो अवसरमा देउवाले केन्द्रीय नेताहरुलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् ।

यस्तै, नेता पौडेलले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई सोमबार बेलुका रात्रिभोज दिए । योे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ

सम्बन्धित् समाचार