गृहपृष्ठ खबर तरुणदल केन्द्रीय समितिद्धारा शहिद सेनकाे परिवारसगं भेटघाट

तरुणदल केन्द्रीय समितिद्धारा शहिद सेनकाे परिवारसगं भेटघाट

प्रकाशित मिति:

कपिलवस्तु बाणगंगा नगरपालिकाका स्वर्गिय शहिद राजेश सेनका घरपरिवारसगं नेपाल तरुण दलको केन्द्रीय समितिका पदाधिकारीले भेटघाट गरेका छन । बाणगंगा जितपुरमा रहेको उनकै घरमा पुगेर केन्द्रीय पदाधिकारीले भेटघाट गरेका हुन । सो अवसरमा शहिद सेन परिवारकी आमा बुहारी आफन्तसगै बोल्दै केन्द्रीय अध्यक्ष जितजगं बस्नेतले राजेशसेनको मृत्युले पार्टीले ठुलो चोट पाएको बताए । सो अवसरमा नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही , कोषाध्यक्षमा विद्वान गुरुङ, तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm), नेपाली काग्रेस बाणगंगा नगरसभापति बिष्णु थापा, महासमिति सदस्य दुर्गासेन, पुर्व महासमिति सदस्य दोलकराम घिमिरे लगायतसय बढिको सहभागिता रहेको थियो । सेनको ७२ माघ २८ गते चार नः जितपुरमा गोली हानी हत्या गरिएको थियो ।

सम्बन्धित् समाचार