गृहपृष्ठ Featured अलराउण्डर गजित को Learn & Fun एउटै च्यानलमा All in one !!

अलराउण्डर गजित को Learn & Fun एउटै च्यानलमा All in one !!

प्रकाशित मिति:

– नायक गजित बिष्ट ले सम्पूर्ण शिक्षा सम्बन्धी ज्ञान हरु समेटिने गरी नेपालमै पहिलो पटक Learn & Fun With Gajit कार्यक्रम you Tube मार्फत सार्वजनिक गरिने कुरा वैखरी लाई जनाएका छन। virtual school of Arts & Lifestyle By Gajit Bista स्लोगन दिएर तयार पारीएको च्यानल मा सम्भवत सबै बिधाहरु समेटिले कुरा पनि नायक बिष्टले बताए । जसमा अभिनय, निर्त्य जिम्न्यास्टिक, सारीरिक सुगठन सम्बन्धी टिप्स लगाएत स्पेसल सेलिब्रेटी क्लास, हस्पिटालिटी, लगाएत अन्य थुप्रै कार्यक्रम हरु एउटै च्यानल मार्फत प्रस्तुत हुँदैछ। बिशेष जानकारीको लागी वहाँलाई इन्स्टाग्राम फेसबूक ट्युटर मा पछयाउन सक्नुहुनेछ।

अलराउण्डर गजित बिष्ट को Learn & Fun एउटै च्यानलमा All in one !! औपचारिक संचालन भैसकेको जानकारी पनि नायक बिष्टले वैखरी लाइ जनाएका छन् !


नेपाली चलचित्र टेलिचलचित्र लगाएत थुप्रै मनोरन्जनात्मक कार्यक्रम मा खुब ब्यस्त गजित को यो कार्यक्रम को पनि नेपाली दर्शकहरुलाई खुब पर्खाइ बनेको छ। केहीसमय अघाडी प्रदर्शनमा आएको गजितको नेपाली चलचित्र हैरान नेपाली सिने बजारमा खुब हेरिएको चलचित्र पनि हो । र अब छिट्टै प्रदर्शनको तयारिमा रहेको समसामयिक् हास्य टेलीचलत्रचित्र चुरिफुरी डट कम मा पनि गजित बिष्टको उत्कृष्ट भूमिका रहनेकुरा सम्बन्धित पक्षले जनाएको छ ।


अलराउण्डर गजित बिष्ट को Learn & Fun लाई हाम्रो पनि शुभकामना !!

सम्बन्धित् समाचार