गृहपृष्ठ खेलकुद महिला फुटवल प्रतियोगिता सुरु

महिला फुटवल प्रतियोगिता सुरु

प्रकाशित मिति:

आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा बुधबारबाट सुरु भएको छ । आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटवल प्रतियोगिताको उद्यघाटन समारोहमा जिल्ला प्रमुख अधिकारी अर्जुन पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख अच्युतम प्रसाद पुडासैनी, शसस्त्र प्रहरी निरिक्षक दिपक अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ समाजसेवि दोलकराम घिमिरे, खोम बहादुर सिहं ठकुरी (शतिm), जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बुद्धि बहादुर रोकाहा(दिनेश क्षेत्री), कार्यालय प्रमुखले अआआफनो धारणा राखेका थिए । प्रतियोगितामा ए पोलका ५ समुहको सहभागिता रहेको छ ।

सम्बन्धित् समाचार