गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा बहुउदेश्य कर्बड हल बन्दै

कपिलवस्तुको बाणगंगामा बहुउदेश्य कर्बड हल बन्दै

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा बहुउदेश्यको कर्बड हल बन्ने भएको छ । बाणगंगा चार नः जितपुरमा रहेको बुद्धरगंशालामा बुद्धरगंशाला बहुउदेश्य कर्बड हल बन्न लागेको हो । मगंलबार एक कार्यक्रमका बिच जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले कर्बड हलको शिलन्यास गरेका छन । प्रदेश सरकार , स्थानिय बाणगंगा नगरपालिकाको र स्थानियको सहयोगमा ब्याडमिन्टन भलिबल लगायतका खेल खेल्न मिल्ने कर्बड हल बन्न लागेको बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले बताए । आर्थिक बर्ष २०७६÷७७ भित्र स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा सम्पन्न हुने अपेक्षा गरिएको जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष पदम सेनले जानकारी दिए ।
कर्बड हल निमार्णका लागी खडक आलेको अध्यक्षतामा निमार्ण समिति समेत गठन गरिएको छ । जसको सचिवमा रुविना गुरुङ , कोषाध्यक्षमा दिनेश सेन रहेका छन भने अन्य ६ जना सदस्य रहेका छन ।

सम्बन्धित् समाचार