कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट प्रहरीले आज एक नक्कली प्रहरीलाई प्रकाउ गरेको छ । पहरीको घुमुवा हु भन्दै जनता र ब्यापारीहरुलाई धम्काउदै आएको नक्कली प्रहरीलाई बाणगंगा नगरपालिका वडा नः १० बाट प्रहरीले प्रकाउ गरेको हो । कपिलवस्तु नगरपालिका वडा नः १० बस्ने जय प्रकाश यादवलाई प्रहरी आज प्रकाउ गरेको हो । थप असन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको बाणगंगाबाट नक्कली प्रहरी प्रकाउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
६ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
६ घण्टा अघि
कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
१५ घण्टा अघि








