कपिलवस्तुको बाणगंगा नगरपालिकबाट प्रहरीले सोमबार एक नक्कली प्रहरीलाई प्रकाउ गरेको छ । पहरीको घुमुवा हु भन्दै जनता र ब्यापारीहरुलाई धम्काउदै आएको नक्कली प्रहरीलाई बाणगंगा नगरपालिका वडा नः १० बाट प्रहरीले प्रकाउ गरेको हो । कपिलवस्तु नगरपालिका वडा नः १० बस्ने जय प्रकाश यादवलाई प्रहरी आज प्रकाउ गरेको हो । थप असन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको बाणगंगाबाट नक्कली प्रहरी प्रकाउ




लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनिर्वाचनका लागि एमालेले गर्यो आयोगमा दल दर्ता
४ घण्टा अघि