बाणगंगामावि गजेहडाका अंमृत पाण्डेले ३.९ जिपिए सहित जिल्ला प्रथम भएको विद्यालयले दाबि गरेको छ । जिल्लाकौ उत्कृष्ट मानिएको गजेडा माविले आफ्नो विद्यालयका विध्यार्थीले जिल्ला प्रथम भएको खुसि व्यक्त र्गदै सम्पुण विध्यार्थी हरु लाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
बाणगंगा मावि गजेहडाका पाण्डे एसईईमा कपिलवस्तु जिल्ला प्रथम भएको दावि
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुरुमा बन्यो नेपालकै दोस्रो लामो झोलुङ्गे पुल
१० घण्टा अघि
सरकारको दिनगन्ती सुरू भइसक्यो– विप्लव
१४ घण्टा अघि
यी चार प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने
१४ घण्टा अघि








