कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिका वडा नः ७ बाट एक युवा प्रकाउ परेका छन । बाणगंगा नगरपालिका वडा नः २ बस्ने निश्चल दलार्मीलाई प्रहरीले लागु औषधसहित प्रकाउ गरेको हो । गत राती करिव १२ बजे भारतबाट नेपाल आउदै गर्दा शकां लागेर चेकजाच गर्दा नाइट्रोभेट ४५ चक्की, नाइट्रोसन ४१ र अल्पा्रजोलान ३८ चक्की सहित प्रकाउ परेका हुन ।
लागुऔषध सहित बाणगंगाका एक युवा प्रकाउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै८ प्रतिशतले बढ्यो हवाई भाडा
२३ घण्टा अघि
लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा
२३ घण्टा अघि








