गृहपृष्ठ Featured फरार गाडी नभेट्टाएको भन्दै जनताद्धारा प्रहरी चौकी पिपरा घेराउ

फरार गाडी नभेट्टाएको भन्दै जनताद्धारा प्रहरी चौकी पिपरा घेराउ

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको ईलाका प्रहरी कार्यालय घेराउ भएको छ । एक महिनाअघि बैरीयामा भएको दुर्घटनामा फरार गाडीलाई हालसम्म प्रकाउ नगरेको भन्दै मृतकका परिवारले प्रहरी चौकी घेराउ गरेका हुन । २ सय बढिले प्रहरीले चौकी घेराउ गरेपछि अहिले तनावपुर्ण स्थीति रहेको छ ।

सम्बन्धित् समाचार