कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ स्थित हिलबर्ट इङलीश बोडीङ स्कुलको प्रिन्सिपलमा कमल पौडेल नियुतm भएका छन । बिद्यालय ब्यवस्थापन समितिको बैठकले प्रिन्सिपलको जिम्मा कमल पौडेललाई दिएको निर्देशक बुद्धिराम पौडेलले जानकारी दिए । पौडेल दुई दशक बढि शिक्षण पेशामा आवद्ध रहेको थिए । हिलबर्ट स्कुललाई थप उचाईमा पु¥याउन आफु लागी पर्ने प्रिन्सिपल पौडेलले बताएका छन ।
हिलबर्टको प्रिन्सीपलको जिम्मा पौडेललाई
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीको प्लेअफ सम्भावना कायमै !
३ घण्टा अघि
गुल्मीमा २० करोड ६७ लाखको सुन्तला उत्पादन
४ घण्टा अघि








